सिप विकास तालिम सञ्चालनका लागि म्याद थप सम्बन्धी सूचना ।।।।

सिप विकास तालिम सञ्चालनका लागि म्याद थप सम्बन्धी सूचना ।।।

(दोश्रो पटक प्रकाशित मिति २०८३/४/२७)
यस उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, नुवाकोट लागि आ.व.०८३/०८४ को स्वीकृत कार्यक्रम अनुसार सिप विकास  तालिम संचालनको लागि प्रथम पटक मिति २०८३/४/२२ गते प्रकाशित सूचना अनुसार तालिम लिन इच्छुक व्यक्ति वा समुहको लागि आवेदन आव्हान गरिएकोमा थप आवेदनको आवश्यकता भएको हुदाँ सूचना प्रकाशित मितिले १५ दिन (मिति २०८३/५/५ गते सम्म) कायम हुने गरि आवेदन दिनको लागि दोश्रो पटक सूचना प्रकाशित गरिएको सबैको जानकारीको लागि अनुरोध छ।