logo/flag_gxz1d7y.jpeg

महत्त्वपूर्ण सूचना

logo/flag_gxz1d7y.jpeg

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२

आज मिति २०८२/२/९ गतेका दिन आ.व.२०८२/०८३को योजना तथा कार्यक्रम सम्बन्धि जिल्ला स्तरमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया गोष्ठी सम्पन्न।

आज मिति २०८२/२/९ गतेका दिन आ.व.२०८२/०८३को योजना तथा कार्यक्रम सम्बन्धि जिल्ला स्तरमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया गोष्ठी सम्पन्न।

आज मिति २०८२/२/९ गतेका दिन आ.व.२०८२/०८३को योजना तथा कार्यक्रम सम्बन्धि जिल्ला स्तरमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया गोष्ठीमा  प्रमुख अतिथि जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख श्री रजिन्द्र बिक्रम सिंह ठकुरीज्यु  र विशिष्ट अतिथि सहायक प्रमुख  जिल्ला अधिकारी श्री कृष्ण प्रसाद हुमागाईज्यु  लगायत विभिन्न सरकारी  कार्यालय,स्थानीय तहका उद्योग तथा बाणिज्य शाखा  प्रमुख तथा प्रतिनिधि, सरोकारवाला संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधि ज्यूहरुको उपस्थितिमा कार्यक्रम भव्य रुपमा सम्पन्न भयो । हाम्रो कार्यालयको निमन्त्रणालाई स्वीकार गरि गरिमामय उपस्थितको लागि सम्पुर्णमा हार्दिक आभार व्यक्त गर्दछौं ।