None
२. विपन्न, दलित, अपाङ्ग, महिला, जनजाति र पिछडिएका तथा बेरोजगार व्यक्तिहरूलाई उद्यमशिलता, आयमुलक, सिपमुलक, रोजगारीमुलक तालिम प्रदान गरि स्वरोजगार तथा रोजगारका अवसरहरू श्रृजना गर्न सहयोग गर्ने।
None
३. जिल्लामा सम्भाव्य उद्योग व्यवसायको पहिचान, अध्ययन र विश्लेषण गरी व्यवसाय स्थापनामा जोड दिने।
कार्यालय स्थापनाको उद्देश्य
१. जिल्लामा रहेका घरेलु तथा साना उद्योगको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सहयोग पुर्याउने।
२. विपन्न, दलित, अपाङ्ग, महिला, जनजाति र पिछडिएका तथा बेरोजगार व्यक्तिहरूलाई उद्यमशिलता, आयमुलक, सिपमुलक, रोज…
उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सीप विकास तालिम अन्तर्गत रही आयोजना गरिएको वारिस्टा(कफी) (१० दिने) तालिम समापन कार्यक्रम २०८३ असार १८ गते सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यालयका कार्यालय प्रमुख श्री सीताराम घिमिरे ज्यूको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी नुवाकोटका श्री शम्भु प्रसाद रेग्मीज्यू अतिथ्यतामा यस कार्यक्रमको समापन गरिएको छ।
मिति २०८३/०३/११ उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोट ले विदुर न.पा. वडा नं. १०, बेत्रावती बजारमा गरेको अनुगमन।।।
सुचना । सुचना ।। सुचना ।।। वारिष्ठ /कफी बनाउने तालिममा सहभागी छनोट सम्बन्धमा ।
मिति २०८३/०१/१४ देखि २०८३/०१/२८ सम्म १५ कार्य दिने ब्युटिपार्लर सम्बन्धी तालिम उद्योग तथा वाणिज्य कार्यालयको प्रमुख श्रि सिताराम घिमिरेको अध्यक्षाता र दुप्चेश्वर गा.पा.को उपप्रमुख श्रि माकुरी तामाङको प्रमुख अतिथिमा सम्पन्न भएको छ।
मिति २०८३/२/६ देखि २०८३/२/१५ सम्म सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित १० कार्यदिने महिलाहरूको लागि हस्तकला सम्बन्धि आधुनिक डिजाइन मोतीको ब्याग बनाउने तालिम समापन ।
आ.व.२०८२-८३ तेस्रो त्रैमासिक सम्मको स्वत प्रकाशन
दररेट पेश सम्बन्धी सुचना ।
सूचना!! सूचना !! सूचना !!! आ.व.२०८२/०८३ को प्रविधि हस्तान्तरण कार्यक्रममा छनोट भएका फर्महरुको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!
सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित 2 महिने एडभान्स डिजाइन सम्बन्धित ढाका बुनाई तालिम समापन ।
मिति २०८२/१०/१९ देखि २०८२/१२/२२ सम्म सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित 2 महिने एडभान्स डिजाइन सम्बन्धित ढाका बुनाई तालिम यसै कार्यालयका प्रमुख श्री सिताराम घिमिरेको अध्यक्षता तथा विदुर नगरपालिकाका वडा न ४ का वडाध्यक्ष श्री निलमबाबु ढुङ्गेलको प्रमुख
२
फोटोहरू
आर्थिक वर्ष २०८२/८३ मा उद्योग तथा वाणिज्य प्रशासनमा राजस्व प्रशासन सम्बन्धी बागमती प्रदेश सरकाले दिएको छुट सुविधा उपयोग गर्नुहुन सरोकारवालाहरु सम्पूर्णमा अनुरोध छ।(स्रोतः प्रदेश आर्थिक ऐन २०८२, बागमती प्रदेश)
किस्पाङ गाउँपालिकामा सञ्चालित १५ दिने डल कुसन तालिम समापनका झलकहरु
२
फोटोहरू
यस कार्यालय र विदुर नगरपालिका वडा न.०१ कार्यालयको समन्वयमा संचालित २ माहिने सिलाई कट्टाई,व्युटीपार्लर र १० दिने कुसन तथा डल बनाउने तालिम समापन कार्यक्रम ।
६२ औं अन्तर्राष्ट्रिय उपभोक्ता दिवस
आज मिति २०८१/३/१६ गतेका दिन यस कार्यालयको आयोजनामा सञ्चालित तीन दिने कौसी खेती तथा कम्पोस्ट मल बनाउने तालिम समापनका झलकहरु ।
६
फोटोहरू
आज मिति २०८१/२/२१ गतेका दिन म्यागङ गाउँपालिक वडा न ५,सामरीमा २९ जना सहभागी महिलाहरूका लागि संचालित ५ दिने आधारभूत मौरी पालन तालिम म्यागङ गाउँपालिकाको उपाध्यक्ष श्री सीता तामाङको प्रमुख आतिथ्यमा तालिम समापन गरियो ।
१०
फोटोहरू