मुख्य सामग्रीमा जानुहोस्
बागमती प्रदेश सरकार
उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय
विदुर,नुवाकोट
भाषा चयन गर्नुहोस्
NEP
ENG
खोज्नुहोस्
मुख्य नेभिगेसनमा जानुहोस्
महत्त्वपूर्ण सूचना
नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सहभागी सम्बन्धी सुचना ।
जिल्ला बजार अनुगमनः २०८३ असोज २१ गते नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
जिल्ला बजार अनुगमनः २०८३ असोज १५ र १६ गते नुवाकोट जिल्लाको विदुर नगरपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
अनलाइन प्रणालीमार्फत उद्योग दर्ता सेवा प्रारम्भ गरिएको सम्बन्धमा।।।
मिति २०८३ भाद्र १० गतेको विनासकारी बाढीबाट प्रभावित भएका व्यावसायिक फर्ममहरूको क्षतिको विवरण उपलब्ध गराइदिनु अनुरोध छ।
सिप विकास तालिम सञ्चालनका लागि म्याद थप सम्बन्धी सूचना ।।।।
जिल्ला बजार अनुगमनः २०८३ साउन २५ गते नुवाकोट जिल्लाको मुख्य व्यापारिक केन्द्र विदुरमा एल.पी ग्यासको उपलव्धता सम्बन्धी गरिएको अनुगमन कार्य।।
सूचना ! सूचना ! सूचना !!! विभिन्न सिप विकास तालिममा सहभागी छनोटका लागि ७ दिने सूचना प्रकाशित गरिएको सबैमा जानकारी गर्दछौं ।
सूचना ! सूचना ! सूचना !!! कफी तथा बारिष्ट तालिम-विदुर नगरपालिका र बोधि चित्त प्रवर्द्धन तथा व्यवसायिक तालिम-म्यागङ गाउँपालिकामा सहभागी छनोटका लागि ७ दिने सूचना प्रकाशित गरिएको सबैमा जानकारी गर्दछौं
आ.ब.२०८३/०८४ को लागि मौजुदा सूचीमा सूचीकृत हुने बारेको सूचना।
स्वत:प्रकाशन (२०८३ बैशाख देखी असार सम्म पर्ने गरी आ.व. २०८२/२०८३ को विवरण)
उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सीप विकास तालिम अन्तर्गत रही आयोजना गरिएको वारिस्टा(कफी) (१० दिने) तालिम समापन कार्यक्रम २०८३ असार १८ गते सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यालयका कार्यालय प्रमुख श्री सीताराम घिमिरे ज्यूको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी नुवाकोटका श्री शम्भु प्रसाद रेग्मीज्यू अतिथ्यतामा यस कार्यक्रमको समापन गरिएको छ।
मिति २०८३/०३/११ उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोट ले विदुर न.पा. वडा नं. १०, बेत्रावती बजारमा गरेको अनुगमन।।।
सुचना । सुचना ।। सुचना ।।। वारिष्ठ /कफी बनाउने तालिममा सहभागी छनोट सम्बन्धमा ।
मिति २०८३/०१/१४ देखि २०८३/०१/२८ सम्म १५ कार्य दिने ब्युटिपार्लर सम्बन्धी तालिम उद्योग तथा वाणिज्य कार्यालयको प्रमुख श्रि सिताराम घिमिरेको अध्यक्षाता र दुप्चेश्वर गा.पा.को उपप्रमुख श्रि माकुरी तामाङको प्रमुख अतिथिमा सम्पन्न भएको छ।
मिति २०८३/२/६ देखि २०८३/२/१५ सम्म सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित १० कार्यदिने महिलाहरूको लागि हस्तकला सम्बन्धि आधुनिक डिजाइन मोतीको ब्याग बनाउने तालिम समापन ।
आ.व.२०८२-८३ तेस्रो त्रैमासिक सम्मको स्वत प्रकाशन
सूचना!! सूचना !! सूचना !!! आ.व.२०८२/०८३ को प्रविधि हस्तान्तरण कार्यक्रममा छनोट भएका फर्महरुको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!
सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित 2 महिने एडभान्स डिजाइन सम्बन्धित ढाका बुनाई तालिम समापन ।
मिति २०८३/०१/१५ गतेका दिन आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य प्रशासन तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
विदुर २ बट्टार र विदुर ५ पिपलटार क्षेत्रमा बजार अनुगमन गरिएको छ
आज मिति २०८२/१२/१ गते ( 15 march 2026-Safe products,confident Consumers) सुरक्षित उत्पादन :विश्वस्त उपभोक्ता भन्ने नाराका साथ ६४औं विश्व उपभोक्ता अधिकार दिवसका झलकहरु ।
प्रादेशिक व्यापार तथा व्यावसाय २०७६ सम्बन्धी संशोधन २०८२
वडा मुचुल्का नमुना ।
गा.पा./न.पा. सिफारिस नमुना
एडभान्स डिजाइन सम्बन्धी ढाका बुनाई तालिममा छनोट भएका सहाभागीहरुको विवरण ।
आ.व.२०८२-८३ दोस्रो त्रैमासिक सम्मको स्वत प्रकाशन
सीपमुलक तालिम कार्यक्रम सम्बन्धी १५ दिने सूचना
घरेलुु तथा साना उद्योगहरुको प्रवर्द्धनका लागि प्रविधी हस्तान्तरण (उद्यमीको ५०% लगानी साझेदारी ) कार्यक्रम
सीप विकास तालिम संचालनका लागि प्रशिक्षक रोष्टर(Roster)मा सूचिकृत हुन (प्रथम पटक प्रकाशित मिति २०८२/०८/१६)
मिति २०८२/८/९ र १० गते ११औ उद्योग दिवसको अवसरमा २ दिने औद्योगिक मेला प्रदर्शनी सम्पन्न गरियो ।
प्रथम त्रैमासिक स्वेत प्रकासन २०८२/०८३
नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सहभागिता सम्बन्धी सुचना ।
प्रादेशिक-व्यापार-व्यवसाय-संशोधन)-ऐन-२०८२
आ.व.२०८१/०८२ को स्वत:पत्र प्रकाशन -२०८१ प्रकाशन चौथो त्रैमासिक सम्म
स्वत:पत्र प्रकाशन -२०८१
मिति २०८२/२/२ देखि २०८२/२/१६ सम्म किस्पाङ गाउँपालिकामा सञ्चालित १५ दिने डल कुसन तालिम समापनका झलकहरु।
यस कार्यालय र विदुर नगरपालिका वडा न.०१ कार्यालयको समन्वयमा संचालित २ माहिने सिलाई कट्टाई,व्युटीपार्लर र १० दिने कुसन तथा डल बनाउने तालिम समापन कार्यक्रम ।
आज मिति २०८२/२/९ गतेका दिन आ.व.२०८२/०८३को योजना तथा कार्यक्रम सम्बन्धि जिल्ला स्तरमा सरोकारवालाहरुसङ्गको अन्तरक्रिया गोष्ठी सम्पन्न।
सूचना! सूचना ! सूचना आ.व.२०८१/०८२ को प्रविधि हस्तान्तरण कार्यक्रममा छनोट भएका फर्महरुको नतिजा प्रकाशन गरिएको सम्बन्धी सूचना!
आ.व.२०८१-०८२ को तेस्रो त्रैमासिक सम्म कार्यालयबाट सम्पादन भएका क्रियाकलाप तथा गतिविधिहरुको विवरण ।
आज मिति २०८२ साल बैशाख ०२ गतेका दिन यस कार्यालयको आयोजना तथा विदुर नगरपालिका वडा न-१ वडा कार्यालयको समन्वयमा वडाध्यक्ष श्री लेनिन रन्जितको प्रमुख आतिथ्यमा १० कार्य दिने डल तथा कुसन तालिम समापन गरियो ।
सूचना ! सूचना ! सूचना ! विदुर न.पा.७,तुप्चेमा- बेसार प्रशोधन तालिम र बेलकाेटगढी न.पा.२,कुमरीमा-सुधारिएको आरान तालिम सहभागीको लागि सूचना प्रकाशित गरिएको छ ।
सूचना! सूचना ! सूचना ! वेसिक तथा एडाभान्स ढाका बुनाई तालिम सम्बन्धि १५ दिने सूचना प्रकाशित भएको सबैमा जानकारी गराइन्छ ।
६३औ विश्व उपभोक्ता अधिकार दिवस-२०८१
अवैध रुपमा पेट्रोलियम पदार्थको खरिद, भण्डारण तथा विक्री वितरण नगर्ने नगराउने सम्बन्धी सूचना !!!
प्रदेश आर्थिक ऐन २०८१ अनुसार साउन १ गतेदेखि लागु हुनेगरी उद्योग तथा व्यावसाय दर्ता तथा नवीकरणमा छुटको व्यवस्था रहेको छ ।
वि.सं:
नेपाल संवत:
११४७ कछलाथ्व द्वितीया - २
Resources
DefaultCategory
PressCategory
प्रकाशन
हाम्रोबारे
परिचय
लक्ष्य र दृष्टि
पृष्ठभूमि
संगठन संरचना
कार्यको प्रमुख दायरा
खोज्नुहोस्
Submit
भाषा चयन गर्नुहोस्
NEP
ENG
भाषा परिवर्तन गर्नुहोस्
डिभिजन/खण्डहरूको कार्यहरू
सूचना केन्द्र
सम्पर्क गर्नुहोस्
सुझाव र गुनासो फोरम
FAQ
नागरिक बडापत्र
नीति
कार्यालयको वार्षिक प्रतिवेदन
बजेटहरू
योजना
कार्यालय सम्बन्धित तथ्याङ्क
वार्षिक नीति, कार्यक्रम र योजनाहरू
प्रतिवेदन / प्रगति प्रतिवेदन
अरू
उपयोगी जानकारी
समाचार
मिडिया केन्द्र
सूचनाहरू
टेन्डरहरू
पठाउने
प्रेस विमोचन
जर्नल/पत्रिका
बुलेटिन
प्रकाशनहरू
मुख्य नेभिगेसनमा जानुहोस्
सूचना
नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सहभागी सम्बन्धी सुचना ।
जिल्ला बजार अनुगमनः २०८३ असोज २१ गते नुवाकोट जिल्लाको ककनी गाँउपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
जिल्ला बजार अनुगमनः २०८३ असोज १५ र १६ गते नुवाकोट जिल्लाको विदुर नगरपालिकाको मुख्य व्यापारिक क्षेत्रमा खाद्यान्नको उपलब्धता, कृतिम अभाव सिर्जना तथा मुल्यवृद्दी को नियन्त्रण गर्न गरिएको बजार अनुगमन कार्य।
अनलाइन प्रणालीमार्फत उद्योग दर्ता सेवा प्रारम्भ गरिएको सम्बन्धमा।।।
सिप विकास तालिम सञ्चालनका लागि म्याद थप सम्बन्धी सूचना ।।।।
Resources
DefaultCategory
PressCategory
प्रकाशन
हाम्रोबारे
परिचय
लक्ष्य र दृष्टि
पृष्ठभूमि
संगठन संरचना
कार्यको प्रमुख दायरा
डिभिजन/खण्डहरूको कार्यहरू
सूचना केन्द्र
सम्पर्क गर्नुहोस्
सुझाव र गुनासो फोरम
FAQ
नागरिक बडापत्र
नीति
कार्यालयको वार्षिक प्रतिवेदन
बजेटहरू
योजना
कार्यालय सम्बन्धित तथ्याङ्क
वार्षिक नीति, कार्यक्रम र योजनाहरू
प्रतिवेदन / प्रगति प्रतिवेदन
अरू
उपयोगी जानकारी
समाचार
मिडिया केन्द्र
सूचनाहरू
टेन्डरहरू
पठाउने
प्रेस विमोचन
जर्नल/पत्रिका
बुलेटिन
प्रकाशनहरू
६२ औं अन्तर्राष्ट्रिय उपभोक्ता दिवस