वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
२६ असोज, २०८२
उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय ,बागमति प्रदेश, हेटौंडाको चालू आ.व.२०८२/८३ को स्वीकृत कार्यक्रम अन्तर्गत मङ्सिर ९ गते (उद्योग दिवस का दिन) नवप्रवर्तन उद्यमी सम्मान कार्यक्रममा सहभागिता सम्बन्धी १० दिने प्रस्ताव आह्वान सूचना प्रकाशित भएको जानकारी गर्दछौं । इच्छुक उद्यमीहरुले यस कार्यालयमा प्रस्ताव पेश गर्नुहुन अनुरोध छ ।