मिति २०८३/०३/११ उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोट ले विदुर न.पा. वडा नं. १०, बेत्रावती बजारमा गरेको अनुगमन।।।

मिति २०८३/०३/११ गतेको दिन उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोट ले विदुर न.पा. वडा नं. १०, बेत्रावती बजारमा गरेको अनुगमन कार्य।।

मिति २०८३/०३/११ गतेको दिन उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटले, जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा विदुर न.पा. वडा नं. १०, बेत्रावती बजारमा सञ्चालनमा रहेका ४ ओटा उद्योग फर्म र ८ ओटा वाणिज्य फर्महरुको अनुगमन कार्य सफल रुपमा सम्पन्न गरिएको छ।