मिति २०८३/०१/१५ गतेका दिन आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य प्रशासन तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
मिति २०८३/०१/१५ गतेका दिन आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य प्रशासन तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम सम्पन्न ।
मिति २०८३/०१/१५ गतेका दिन आ.व. ०८३/०८४ को बजेट पूर्व तयारी तथा उद्योग वाणिज्य प्रशासन तथा नियमन सम्बन्धी अन्तर्क्रिया कार्यक्रम उद्योग तथा वाणिज्य कार्यालय, नुवाकोटका का.प्र. सिताराम घिमिरे ज्यूको अध्यक्षता, बागमती प्रदेश उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालयका माननीय मन्त्री विन्दु श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यतामा साथै सरोकारवाला संघ सस्थाहरुको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको छ।