वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
२५ जेठ, २०८२
आज मिति २०८१/२/२४ गते शनिबारका दिन यस कार्यालय र विदुर नगरपालिका वडा न.०१ कार्यालयको समन्वयमा संचालित २ माहिने सिलाई कट्टाई,व्युटीपार्लर र १० दिने कुसन तथा डल बनाउने तालिम समापन कार्यक्रममा विदुर नगरपालिकाको नगर प्रमुख श्री राजन श्रेष्ठ,ज्यूको प्रमुख आतिथ्यमा,उपाप्रमुख श्री प्रभा बोगटीज्यूको विशेष अतिथि र वडाध्यक्ष श्री लेनिन रन्जितज्यू, वडासदस्यज्यूहरुको उपस्थितिमा तालिम कार्यक्रम समापन गरियो ।