वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्थी - ४
२३ असार, २०८२
मिति २०८२/२/२ देखि २०८२/२/१६ सम्म किस्पाङ गाउँपालिकामा सञ्चालित १५ दिने डल कुसन तालिम समापनका झलकहरु। उक्त कार्यक्रम मिति २०८२/३/१६ का दिन किस्पाङ गाउँपालिका वडा नं ५ मा यसै कार्यालयका प्रमुख श्री किशोर सापकोटाको अध्यक्षता तथा किस्पाङ गाउँपालिकाका उपाध्यक्ष श्री अर्जुन न्यौपानेको प्रमुख आतिथ्यता लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थितिमा भव्यताका साथ सम्पन्न गरियो ।