वि.सं:
नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२
१९ मंसिर, २०८२
मिति २०८२/८/१८ गतेका त्रिशुली प्रवाह पत्रिकामार्फत लघु घरेलुु तथा साना उद्योगहरुको प्रवर्द्धनका लागि प्रविधी हस्तान्तरण (उद्यमीको ५०% लगानी साझेदारी ) कार्यक्रममा निवेदन पेश गर्ने सम्बन्धि ३० दिने सूचना प्रकाशित भएको जानकारी गर्दछौं ।(निवेदन पेश गर्ने अन्तिम मिति २०८२/०९/१८ गते सम्म)