वि.सं:
नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२
१९ मंसिर, २०८२
मिति २०८२/८/१८ गते त्रिशुली प्रवाह पत्रिका मार्फत आ.व.०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत विभिन्न सीपमुलक तालिमहरुको १५ दिने सूचना प्रकाशित भएको जानकारी गर्दछौ ।