म्यागङ गाउँपालिक वडा न ५,सामरीमा २९ जना सहभागी महिलाहरूका लागि संचालित ५ दिने आधारभूत मौरी पालन तालिम समापन गरियो ।
आज मिति २०८१/२/२१ गतेका दिन म्यागङ गाउँपालिक वडा न ५,सामरीमा २९ जना सहभागी महिलाहरूका लागि संचालित ५ दिने आधारभूत मौरी पालन तालिम म्यागङ गाउँपालिकाको उपाध्यक्ष श्री सीता तामाङको प्रमुख आतिथ्यमा तालिम समापन गरियो ।