दररेट पेश सम्बन्धी सुचना ।
दररेट पेश सम्बन्धी सुचना ।
यस कार्यालयको आ.व.2082/083 को स्वीकृत लघु, घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि प्रविधि हस्तान्तरण (उद्यमीको ५० प्रतिशत लगानी साझेदारी) कार्यक्रम अनुसार तपशिलका कृषिजन्य तथा अन्य प्रविधि/ उपकरण/ मेशिन /औजार के कति मुल्यमा उपलब्ध गराउन सकिन्छ अकं र अक्षरमा स्पष्ट लेखि यस उद्योग तथा वाणिज्य कार्यालयमा नुवाकोटमा पेश गर्न अनुरोध छ ।