वि.सं:
नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२
३ बैशाख, २०८२
आज मिति २०८२ साल बैशाख ०२ गतेका दिन यस कार्यालयको आयोजना तथा विदुर नगरपालिका वडा न-१ वडा कार्यालयको समन्वयमा वडाध्यक्ष श्री लेनिन रन्जितको प्रमुख आतिथ्यमा १० कार्य दिने डल तथा कुसन तालिमा समापन गरियो ।