logo/flag_gxz1d7y.jpeg

महत्त्वपूर्ण सूचना

logo/flag_gxz1d7y.jpeg

वि.सं:

नेपाल संवत: ११४६ थिंलागा सप्तमी - २२

मिति २०८२/८/९ र १० गतेका दिन औद्योगिक वातावरण सुधार :दीगो अर्थतन्त्रको आधार भन्ने उद्योगको मुल नाराका साथ ११औ उद्योग दिवसको अवसरमा जिल्लाका उत्कृष्ट ६ जना उद्यमीको सम्मान साथै औद्योगिक मेला प्रदर्शनी सम्पन्न गरियो ।

मिति २०८२/८/९ र १० गतेका दिन प्रमुख जिल्ला अधिकारी श्री शशीधर घिमिरे ,ज्युकाे प्रमुख आतिथ्यमा र नुवाकोट उद्योग बाणिज्य संघको अध्यक्ष श्री राजेन्द्र श्रेष्ठ ,ज्युको विशेष आतिथ्यमा औद्योगिक वातावरण सुधार :दीगो अर्थतन्त्रको आधार भन्ने उद्योगको मुल नाराका साथ ११औ उद्योग दिवसको अवसरमा जिल्लाका उत्कृष्ट ६ जना उद्यमीको सम्मान साथै औद्योगिक मेला प्रदर्शनी सम्पन्न गरियो । कार्यक्रमलाई सफल पार्न सहयोग गर्नुहुने स्थानीय तह साथै सरोकारवाला संघ संस्था,उद्यमी,उद्योगी,व्यवसायीहरुमा हार्दिक आभार व्यक्त गर्दछौं ।।।