मिति २०८३/२/६ देखि २०८३/२/१५ सम्म सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित १० कार्यदिने महिलाहरूको लागि हस्तकला सम्बन्धि आधुनिक डिजाइन मोतीको ब्याग बनाउने तालिम
मिति २०८३/२/६ देखि २०८३/२/१५ सम्म सीप बिकास कार्यक्रम अन्तर्गत सञ्चालित १० कार्यदिने महिलाहरूको लागि हस्तकला सम्बन्धि आधुनिक डिजाइन मोतीको ब्याग बनाउने तालिम यसै कार्यालयका प्रमुख श्री सिताराम घिमिरेको अध्यक्षता तथा महिला उद्यमी संघका अध्यक्ष श्री गिता अमात्यको प्रमुख आतिथ्यता तालिम समापन गरियो ।