उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सीप विकास तालिम अन्तर्गत रही आयोजना गरिएको वारिस्टा(कफी) (१० दिने) तालिम समापन कार्यक्रम २०८३ असार १८ गते सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यालयका कार्यालय प्रमुख श्री सीताराम घिमिरे ज्यूको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी नुवाकोटका श्री शम्भु प्रसाद रेग्मीज्यू अतिथ्यतामा यस कार्यक्रमको समापन गरिएको छ।

Government of Nepal

उद्योग तथा वाणिज्य कार्यालय नुवाकोटको आयोजनामा सीप विकास तालिम अन्तर्गत रही आयोजना गरिएको बारिस्टा(कफी) तालिम Innovative Hospitality Management Training Center को समन्वयमा (१० दिने) कार्यक्रम २०८३ असार १८ गते सफलतापूर्वक सम्पन्न भएको छ। यस कार्यालयका कार्यालय प्रमुख श्री सीताराम घिमिरे ज्यूको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी नुवाकोटका श्री शम्भु प्रसाद रेग्मीज्यू अतिथ्यतामा यस कार्यक्रमको समापन गरिएको छ। यस कार्यक्रमलाई सफलतापूर्वक समापन गर्न सहयोग गर्नुहुने प्रमुख प्रशिक्षकज्यू तथा सम्पूर्ण Innovative Hospitality Management Training Center परिवारलाई हार्दिक धन्यवाद व्यक्त गर्दछौँ ।