४. घरेलु तथा साना उद्योगको स्थापना, विकास र विस्तारका लागी सो सम्बन्धी प्रशासनिक र प्रवर्धनात्मक कार्य गर्ने।
२. विपन्न, दलित, अपाङ्ग, महिला, जनजाति र पिछडिएका तथा बेरोजगार व्यक्तिहरूलाई उद्यमशिलता, आयमुलक, सिपमुलक, रोजगारीमुलक तालिम प्रदान गरि स्वरोजगार तथा रोजगारका अवसरहरू श्रृजना गर्न सहयोग गर्ने।
३. जिल्लामा सम्भाव्य उद्योग व्यवसायको पहिचान, अध्ययन र विश्लेषण गरी व्यवसाय स्थापनामा जोड दिने।
१. जिल्लामा रहेका घरेलु तथा साना उद्योगको संरक्षण, सम्वर्धन र प्रवर्धनमा सहयोग पुर्याउने। २. विपन्न, दलित, अपाङ्ग, महिला, जनजाति र पिछडिएका तथा बेरोजगार व्यक्तिहरूलाई उद्यमशिलता, आयमुलक, सिपमुलक, रोजगारीमुलक तालिम प्रदान गरि स्वरोजगार तथा रोजगारका अवसरहरू श्रृजना गर्न सहयोग गर्ने।